हार्दिक बधाई Dec 15 ,2025 हार्दिक बधाई बनेपा नगर स्तरीय सातौँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा छात्रातर्फ भलिवल प्रतियोगितमा दोस्रो स्थान हासिल गर्न सफल सम्पूर्ण खेलाडी विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोक्तर प्रगतीको शुभकामना ।